Saturday, 25 April 2026

Uses of ‘Under’ with 40 uses and examples

Uses of ‘Under’ with 40 uses and examples

1. Below / Beneath (मुनी / तल)

Something is physically lower than something else

1.      The cat is under the table.
बिरालो टेबलमुनि छ।

2.      He is sitting under the tree.
रुखमुनि बसेको छ।

3.      The keys are under the bed.
साँचो ओछ्यानमुनि छ।

4.      She hid under the blanket.
उनी कम्बलमुनि लुकीन्।

5.      The ball rolled under the chair.
बल कुर्सीमुनि गयो।


2. Less than (भन्दा कम)

For age, amount, number

6.      Children under 5 are free.
वर्षभन्दा कम उमेरका बच्चाहरू निःशुल्क छन्।

7.      He earns under 20,000 rupees.
२०,००० रुपैयाँभन्दा कम कमाउँछ।

8.      The temperature is under 10°C.
तापक्रम १० डिग्रीभन्दा कम छ।

9.      The speed is under 60 km/h.
गति ६० किमी/घण्टाभन्दा कम छ।

10. The weight is under 50 kg.
तौल ५० केजीभन्दा कम छ।


3. Control / Authority (नियन्त्रण / अधीनमा)

Someone is controlled by another

11. The country is under military rule.
देश सैनिक शासनअन्तर्गत छ।

12. He is working under a manager.
व्यवस्थापकको अधीनमा काम गर्छ।

13. The project is under my supervision.
परियोजना मेरो निगरानीमा छ।

14. The company is under new management.
कम्पनी नयाँ व्यवस्थापनअन्तर्गत छ।

15. She is under her parents’ control.
उनी आफ्ना आमाबाबुको नियन्त्रणमा छिन्।


4. Condition / State (अवस्था / स्थितिमा)

16. He is under pressure.
दबाबमा छ।

17. She is under stress.
उनी तनावमा छिन्।

18. The patient is under treatment.
बिरामी उपचारमा छ।

19. The building is under construction.
भवन निर्माणाधीन छ।

20. He is under investigation.
अनुसन्धानमा छ।


5. Age / Category (उमेर / वर्ग)

21. This movie is not for children under 13.
यो चलचित्र १३ वर्षभन्दा कम उमेरका लागि होइन।

22. Players under 18 cannot join.
१८ वर्षभन्दा कम उमेरका खेलाडी सहभागी हुन सक्दैनन्।

23. The scheme is for students under 25.
यो योजना २५ वर्षभन्दा कम उमेरका विद्यार्थीका लागि हो।

24. Children under 10 must be accompanied.
१० वर्षभन्दा कम उमेरका बालबालिकालाई साथ चाहिन्छ।

25. Kids under 6 go free.
वर्षभन्दा कम उमेरका बच्चाहरू निःशुल्क छन्।


6. Hidden / Covered (ढाकिएको / लुकेको)

26. The treasure is buried under the ground.
धन जमिनमुनि गाडिएको छ।

27. His face was hidden under a mask.
उसको अनुहार मास्कमुनि लुकेको थियो।

28. The letter was under the pile of books.
पत्र किताबको थुप्रोमुनि थियो।

29. She covered herself under a shawl.
उनले आफूलाई सलले ढाकिन्।

30. The coin was under the carpet.
सिक्का कार्पेटमुनि थियो।


7. Time period (during a rule/period)

31. The law changed under his leadership.
उसको नेतृत्वमा कानुन परिवर्तन भयो।

32. The country developed under the king.
राजाको शासनमा देश विकसित भयो।

33. Many reforms happened under that government.
त्यो सरकारको समयमा धेरै सुधार भए।

34. The school improved under the new principal.
नयाँ प्रधानाध्यापकको समयमा विद्यालय सुधार भयो।

35. The system changed under new policies.
नयाँ नीतिअन्तर्गत प्रणाली परिवर्तन भयो।


8. Subject / Topic (शीर्षक / विषयअन्तर्गत)

36. This topic comes under grammar.
यो विषय व्याकरणअन्तर्गत पर्छ।

37. The file is under this category.
फाइल यस वर्गअन्तर्गत छ।

38. The chapter falls under science.
अध्याय विज्ञानअन्तर्गत पर्छ।

39. These rules come under this law.
यी नियमहरू यस कानुनअन्तर्गत पर्छन्।

40. The issue is discussed under this section.
यो मुद्दा यस खण्डअन्तर्गत छलफल गरिएको छ।


Quick Summary:

“Under” = मुनी / भन्दा कम / अधीनमा / अवस्थामाः / अन्तर्गत

 

No comments:

Post a Comment

Subject–Verb Agreement (SVA)

Subject–Verb Agreement (SVA) Definition: Subject–Verb Agreement means the verb must match the subject in number (singular/plural) and per...