Use of WILL (future, decision, promise, etc.)
“Will” = future auxiliary verb (भविष्य जनाउने सहायक क्रिया)
1. Future Actions (भविष्यका कामहरू)
भविष्यमा हुने काम देखाउन प्रयोग हुन्छ।
Structure:
Subject + will + V1
Examples:
- I will go to
school tomorrow.
म भोलि विद्यालय जानेछु। - She will
call you later.
ऊ पछि तिमीलाई फोन गर्नेछे।
2. Instant Decisions (तुरुन्त निर्णय)
बोल्ने बेलामा अचानक निर्णय गर्दा।
- I am tired.
I will rest now.
म थाकेको छु। म अहिले आराम गर्नेछु।
3. Promises (प्रतिज्ञा)
- I will help
you.
म तिमीलाई सहयोग गर्नेछु। - I will never
lie to you.
म तिमीलाई कहिल्यै झुट बोल्दिनँ।
4. Offers (प्रस्ताव)
- I will carry
your bag.
म तिम्रो झोला बोकीदिन्छु। - Will you
have some tea?
के तिमी चिया लिनुहुन्छ?
5. Requests (विन्ती) – polite
- Will you
open the door?
के तिमी ढोका खोल्छौ?
6. Predictions (अनुमान)
- It will rain
today.
आज पानी पर्छ।
Use of WOULD
(past, polite, imaginary, etc.)
“Would” = past form of will (will को भूतकाल रूप)
1. Past Future (भूतकालमा भविष्य)
अघिल्लो समयमा भविष्यको कुरा गर्दा।
- He said he
would come.
उसले भन्यो ऊ आउनेछ।
2. Polite Requests (सभ्य विन्ती)
“will” भन्दा अझ सभ्य।
- Would you
help me?
के तपाईं मलाई सहयोग गर्नुहुन्छ? - Would you
open the window?
के तपाईं झ्याल खोल्नुहुन्छ?
3. Offers (सभ्य प्रस्ताव)
- Would you
like some coffee?
के तपाईं कफी लिनुहुन्छ?
4. Imaginary / Unreal Situations (काल्पनिक अवस्था)
If sentence मा धेरै प्रयोग हुन्छ।
- If I were
rich, I would buy a car.
यदि म धनी हुन्थें भने म गाडी किन्थें।
5. Habit in the Past (भूतकालको बानी)
पहिले गरिने काम
- When I was a
child, I would play outside.
म सानो हुँदा बाहिर खेल्थें।
6. Preference (इच्छा / चाहना)
Would rather /
would like
- I would like
to eat momo.
मलाई मम खान मन छ। - I would
rather stay home.
म घरमै बस्न रुचाउँछु।
Difference between
WILL and WOULD
|
WILL |
WOULD |
|
Future (भविष्य) |
Past / Polite /
Imaginary |
|
Strong / direct |
Polite / soft |
|
I will go |
I would go |
|
Will you help
me? |
Would you help
me? (more polite) |
No comments:
Post a Comment