Uses of ‘From with examples
1. Starting Point (ठाउँ / स्थानबाट)
Shows where something begins
1. I came from Kathmandu.
म काठमाडौंबाट आएँ।
2. She is from Nepal.
उनी नेपालबाट हुन्।
3. The train leaves from platform 2.
रेल प्लेटफर्म २ बाट छुट्छ।
4. He walked from the park.
ऊ पार्कबाट हिँड्यो।
5. They returned from school.
उनीहरू विद्यालयबाट फर्किए।
2. Time (समयदेखि)
Shows beginning time
6. I work from 9 AM.
म बिहान ९ बजेदेखि काम गर्छु।
7. The shop is open from Monday.
पसल सोमबारदेखि खुला छ।
8. She stayed there from morning.
उनी बिहानदेखि त्यहाँ थिइन्।
9. We studied from evening.
हामी बेलुकादेखि पढ्यौं।
10. The program starts from tomorrow.
कार्यक्रम भोलिदेखि सुरु हुन्छ।
3. Source / Origin (स्रोत / कहाँबाट आएको)
11. This gift is from my friend.
यो उपहार मेरो साथीबाट हो।
12. I got the news from him.
मैले खबर उसबाट पाएँ।
13. Milk comes from cows.
दूध गाईबाट आउँछ।
14. This letter is from the office.
यो पत्र कार्यालयबाट आएको हो।
15. The idea came from her.
यो विचार उनीबाट आएको हो।
4. Distance (टाढा)
16. My house is far from here.
मेरो घर यहाँबाट टाढा छ।
17. The school is 2 km from my home.
विद्यालय मेरो घरबाट २ कि.मि. टाढा छ।
18. The hotel is far from the airport.
होटल एयरपोर्टबाट टाढा छ।
19. He lives far from the city.
ऊ सहरबाट टाढा बस्छ।
20. The temple is near from here. (less common, better: “near
here”)
मन्दिर यहाँबाट नजिक छ।
5. Difference / Comparison (फरक)
21. Your answer is different from mine.
तिम्रो उत्तर मेरोभन्दा फरक छ।
22. This book is different from that one.
यो किताब त्योभन्दा फरक छ।
23. His opinion differs from hers.
उसको विचार उनकोभन्दा फरक छ।
24. My lifestyle is different from yours.
मेरो जीवनशैली तिम्रोभन्दा फरक छ।
25. This color is different from red.
यो रङ रातोभन्दा फरक छ।
6. Protection / Separation (बाट बच्नु / अलग हुनु)
26. Protect yourself from rain.
आफैँलाई वर्षाबाट बचाऊ।
27. He saved her from danger.
उसले उनलाई खतराबाट बचायो।
28. Keep away from fire.
आगोबाट टाढा रह।
29. She hid from the police.
उनी प्रहरीबाट लुकीन्।
30. The child was safe from harm.
बच्चा हानिबाट सुरक्षित थियो।
7. Cause / Reason (कारणले)
31. He died from illness.
ऊ बिरामीका कारण मरे।
32. She suffered from stress.
उनी तनावका कारण पीडित भइन्।
33. He is tired from work.
ऊ कामका कारण थाकेको छ।
34. The plant died from lack of water.
पानीको अभावका कारण बिरुवा मरे।
35. She cried from pain.
उनी पीडाका कारण रोइन्।
8. Material / Removal (बाट हटाउनु / बनाउनु)
36. Remove dirt from your shoes.
आफ्नो जुत्ताबाट माटो हटाऊ।
37. He took money from his pocket.
उसले आफ्नो खल्तीबाट पैसा निकाल्यो।
38. Cheese is made from milk.
चिज दूधबाट बनाइन्छ।
39. The statue is made from stone.
मूर्ति ढुंगाबाट बनाइएको हो।
40. She deleted files from the computer.
उनले कम्प्युटरबाट फाइल हटाइन्।
Quick
Summary:
“From”
= बाट / देखि / को कारणले / फरक / स्रोत
No comments:
Post a Comment